कांग्रेसबाट काठमाडाैं– २ का लागि प्रतिमा गाैतमसहित सात जना सिफारिस

नेपाली कांग्रेसबाट काठमाडाैं– २ का लागि प्रतिमा गाैतमसहित सात जनाको नाम सिफारिस भएको छ ।