एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्क सम्मेलन २०२५ सम्पन्न
सम्मेलनमा ज्येष्ठ नागरिकसँग सम्बन्धित डिमेन्सिया तथा कग्निसन, जेरियाट्रिक्स, मूभमेन्ट डिसअडर्स, स्ट्रोक तथा शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह तथा स्याहार लगायत विषयहरुमा प्रस्तुतिकरण भएका थिए।