संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्री पनि पुगे

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन् ।