बाढीपछिको प्रभावलाई सम्बोधन गर्न अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाइएको छ : सरकार

२४ भदौ, काठमाडौं । सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम …