उबर नेपाल आउनु भनेको नेपाल ग्लोबल फूटप्रिन्टमा प्रवेश गर्नु हो- अर्जुन केसी [अन्तरवार्ता]

नेपालमा उबर भित्र्याउन सहकार्य गरेको ट्याक्सीमाण्डुले भविष्यमा आफ्नै सवारीको समूह विकास गरी सवारी किन्न नसक्ने चालकलाई ट्याक्सी उपलब्ध गराउने योजना अघि सारेको छ। कम्पनीका संस्थापक अर्जुन केसीले सरकारले ट्याक्सीको नयाँ नम्बर प्लेट खुला गरेपछि पहिलो चरणमा १०० देखि २०० वटा ट्याक्सी खरिद गरेर चालकलाई उपलब्ध गराउने योजना रहेको बताएका हुन्। बिजपाटीसँगको अन्तर्वार्तामा केसीले उबरलाई नेपाल […]