पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण …