नुहाउने यी ५ बानीले ल्याउन सक्छ छालामा समस्या

धेरैलाई लाग्छ, बारम्बार नुहाउँदा वा राम्ररी साबुनले शरीर सफा गर्दा छाला अझ स्वस्थ हुन्छ । तर वास्तविकता भने फरक हुनसक्छ । नुहाउने क्रममा गरिने केही सामान्य गल्तीले छालाको प्राकृतिक चिल्लोपन हटाएर यसको सुरक्षा तह कमजोर …