कांग्रेस १५औँ महाधिवेशन : दोस्रो दिन आज के–के हुँदैछ ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र […]