दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ बाटै हुने, दुबिधा नराख्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने बताएका छन्। उनले प्रतियोगिता सर्ने आशंका नगर्न आग्रह गर्दै मंसिर १६ गतेबाट सुरु हुने स्पष्ट पारेका छन्। दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको उत्सव सुरु भइसकेको बताएका छन्। ‘दशौं राष्ट्रिय खेलकुद हुने […]