नेपाल-जापान कृषि सहकार्य विस्तारमा जोड, लगानी र प्रविधि हस्तान्तरणबारे छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच कृषि क्षेत्रको साझेदारी विस्तार, लगानी अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ। बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय कृषि सहकार्यलाई थप प्रभावकारी बनाउने, जापानी लगानी आकर्षित गर्ने, प्रविधि हस्तान्तरण र कृषि अनुसन्धानमा सहकार्य विस्तार गर्ने […]