राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विविध विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरेका थिए। भेटका अवसरमा राष्ट्रपति […]