अमेरिकामा आप्रवासी ट्र्याकिङका लागि एआईको प्रयोग बढ्दो, सरकारी खर्च इतिहासकै उच्च

अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासीहरूलाई ट्र्याक गर्नका लागि प्रविधि र एआई औजारहरूमा गरिने सरकारी खर्च इतिहासकै उच्च स्तरमा पुगेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ। हालै सार्वजनिक भएको उक्त प्रतिवेदनले अमेरिकी आइस  र कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले निगरानी प्रविधि उपलब्ध गराउने ११ वटा प्रमुख कम्पनीहरूसँग गरेका सम्झौताहरूको विश्लेषण गरेको छ। प्रतिवेदनका अनुसार सन् २०२४ […]