काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना लगाइएको छ । चितवनको लड्स प्जालामा खाना खाँदा यस्तो घटना भएको थियो । अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई नियन्त्रणम लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री गुरुङले भरतपुर विमानस्थल नजिकै रहेको उक्त […]