'आज एक रात बस्न दिनुस्, भोलि सामान लिएर जान्छौं भन्दा पनि चलाइयो डोजर'

मनोहराको सुकुम्बासी बस्ती हटाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको त्यहाँका बसोबासीले बताएका छन्।