काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । बारले आज दिउँसो १ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो । सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषदको निर्णयविरुद्ध परेका रिटहरु दर्ता गर्न नमानेको र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेश उल्लंघन गरेको […]