बैंकिङ्ग क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण, मानसिक तनाव तथा श्रम अधिकारको विषयलाई लिएर विभिन्न बैंकका कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्यापछि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्रका कर्मचारी संगठनहरूले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ कार्यसंस्कृति, अत्याधिक मानसिक दबाब र असुरक्षाको अवस्था […]