मन्त्री र सांसदबाट मात्रै रास्वपाले उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी
७ वैशाख, काठमाडौं । सत्तारुढ रास्वपाले मन्त्री, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ । केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गरेर लेबी निर्धारण गरेको हो ।
सोमबार पारित भएको पार्टी निर्णय अनुसार …