बढ्दै बैंकका कर्मचारीबाटै हुने आर्थिक अनियमितता, यी दुई ठूला घटनाले झन् चिन्ता बढायो

नेपालका बैंक तथा वित्तीय संस्थामा संस्थाकै कर्मचारीबाट हुने आर्थिक अनियमितताका घटना पछिल्लो समय बढ्दो क्रममा देखिएका छन् । सिटिजन्स बैंक इन्टरनेश्नलको विराटनगरस्थित कञ्चनबारी शाखामा करोडौँ रकम हिनामिना भएको घटना सेलाउन नपाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उदयपुर गाईघाट शाखामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएपछि प्रणालीगत कमजोरीमाथि प्रश्न उठेको छ । सिटिजन्स बैंकको कञ्चनबारी शाखाबाट करिब […]