ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाई माग गर्दै राष्ट्रिय युवा संघले बानेश्वरमा मशाल जुलुस निकालेकाे छ । उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध नाराबाजी गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी