सशस्त्रले पनि पठायो एसपी मुनिका सबैलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर

१३ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले पनि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका कर्मचारीहरूलाई चुस्ता पोशाक (बर्दी) सहित उपस्थित हुन सर्कुलर जारी गरेको छ । हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई …