ट्रम्प र सीबीच बेइजिङमा वार्ता

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् । बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ […]