जनशक्ति नहुँदा लहान अस्पतालको सिटी स्क्यान मेसिन प्रयोगविहीन

३१ वैशाख, सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । २१ वैशाखमा हतार–हतार सीटी स्क्यान सेवा उद्घाटन गरिएको थियो । तर …