विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको उत्साह चरममा पुगेको छ। यसपटकको विश्वकपमा नयाँ टोली, नयाँ प्रतिभा र नयाँ कथा देख्न पाइनेछ। तर प्रतियोगिता सुरु हुनुअघि नै तीन खेलाडीको नामले विशेष चर्चा पाइरहेको छ। कारण हो– उनीहरू विश्वकप इतिहासमा अहिलेसम्म कसैले हासिल गर्न नसकेको दुर्लभ कीर्तिमानको संघारमा उभिएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल […]