नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा ठीक र चोटपटकमुक्त : इरान

इरानका विदेशमन्त्री अब्बास अराघचीले खामेनीले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरिरहेको बताएका छन्।