गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले अपुग हुने भएपछि अन्य कम्पनीको पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको छ ।  गृह मन्त्रालयका प्रवक्ता रमा आचार्यका अनुसार नेपाली सेनाको हेलिकप्टरले मात्रै गस्ती गर्न नपुग्ने भएपछि अन्य कम्पनीसँग पनि सहकार्य गरेर हेलिकप्टर परिचालन गर्ने निर्णय भएको हो।  आचार्यका अनुसार बिहान बसेको सुरक्षा समितिको बैठकले […]