कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

८ चैत, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद बढ्न थालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय …