मकवानपुरमा अनलाइनखबरकर्मी अधिकारीसहित ११ स्रष्टा सम्मानित

७ फागुन, हेटौंडा । मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले विभिन्न विधाका ११ स्रष्टालाई नगदसहित सम्मान गरेको छ । ३२३औँ साहित्य शृङ्‍खला, ३३औँ वार्षिक उत्सव एवं सातौं बकैया कलासाहित्य महोत्सवको अवसरमा झरनाले स्रष्टाहरूलाई …