आजका समाचार : कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, रवि-बालेन सुदूरपश्चिमतिर, झापामै घरदैलोमा व्यस्त ओली र युक्रेन-रुस वार्ता जारी

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १० नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक(सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार १० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । सभापति गगनकुमार थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञापत्र […]