काठमाडाैं । बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका– ८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ […]