क्षतविक्षत पार्टी कार्यालयमा एमालेको संविधान दिवस, ओली देखिएनन् (तस्बिरहरू)

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको छ।