न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयरका उम्मेदवार ब्राड ल्याण्डरलाई अमेरिकी अध्यागमन आइसका मास्क लगाएका एजेन्टहरूले अधयागमन अदालतबाट बाहिर निस्कदै गर्दा पक्राउ गरेका छन् । अदालतबाट बाहिर निस्किरहेका एक व्यक्तिलाई साथ दिइरहेको अवस्थामा ल्याण्डरलाई आइसले पक्राउ गरेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले ल्याण्डरलाई कानून प्रवर्तनमाथि आक्रमण र संघीय अधिकारीलाई अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताएकी […]