नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य […]