नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज फेरी नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्यमा उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको हाे ।साेमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबै भन्दा उच्च हो । आइतबार सुनको […]