काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग संवाद गर्न लागेका हुन् । यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल […]