अजय देवगनको 'दृश्यम ३' को प्रदर्शन मिति घोषणा

बलिउड अभिनेता अजय देवगनको फिल्म 'दृश्यम ३' को प्रदर्शन मिति घोषणा भएको छ।