बैंक तथा वित्तीय संस्था लक्षित गतिविधिप्रति नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, कर्जासम्बन्धी परियोजनाको अनुगमन तथा कर्जा असुली गर्नु सम्बन्धित संस्थाको प्रमुख जिम्मेवारी हो।