बागमती सरकारबाट बाहिरियो एमाले : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य (एकता) को तयारी भएपछि प्रदेश सरकारमा रहेका -