कर्णाली : नयाँ सत्ता समीकरण कस्तो बन्ला ?

३१ असार, सुर्खेत । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले बुधबार बिहान एकाएक सामूहिक राजीनामा दिए । सत्तारुढ दल कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामाले यत्ति बेला कर्णालीको राजनीतिमा तरंग ल्याएको छ । फेरि एकपटक कर्णाली …