सीमा विवादमा पटक-पटक कूटनीतिक नोट : किन छैन नेपाल-भारत संवाद ?

२२ वैशाख, काठमाडौं । २०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक पास हुँदै व्यापारिक मार्ग खोल्ने सहमति भयो । नेपालले भने यो सहमतिलाई आफ्नो भूमिमाथिको अनधिकृत सम्झौताका रूपमा लियो । तत्कालीन प्रधानमन्त्री सुशील …