ऊर्जा विकासमा ८५ अर्ब ५४ करोड, विकास र वातावरणबिच द्वन्द्व हैन सामञ्जस्य

स्वच्छ ऊर्जा विकासका सन्दर्भमा सरकारले ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ ।