इरान युद्धको असर : ‘डिमान्ड डिस्ट्रक्सन’ले अमेरिकी अर्थतन्त्रमा गहिरिँदो दबाब

अमेरिका–इरान युद्धको असर अब केवल मध्यपूर्वको भू–राजनीतिक तनावमा सीमित छैन, यसको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा देखिन थालेको छ । अर्थशास्त्रीहरूले यस अवस्थालाई ‘डिमान्ड डिस्ट्रक्सन’ अर्थात् निरन्तर उच्च मूल्यवृद्धि वा आपूर्ति अभावका कारण वस्तु तथा सेवाप्रतिको उपभोक्ताको खरिद क्षमता र इच्छा दीर्घकालीन रूपमा घट्ने प्रक्रिया भनेर व्याख्या गरेका छन् । भाषिक रूपमा यो शब्द निकै कठोर […]