ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु : RajdhaniDaily.com

RajdhaniDaily.com | म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा -