फिफा विश्वकप २०२६ का लागि नेमारलाई समेट्दै ब्राजिलको टोली घोषणा
५ जेठ, काठमाडौं । ब्राजिलले फरवार्ड नेमारलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ ।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार साँझ रियो दि जेनेरियो आयोजित एक कार्यक्रममा प्रारम्भिक सूचीमा रहेका …