हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् ।बिहीबार बसेको संसद बैठकको सुरुमै विरोध गर्दै उठेका राईले प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन् । आफूहरुले गत वैशाख २८ गतेदेखि भारतले मिचेको भूमि, रिक्त गृहमन्त्रालय र सुकुम्बासी व्यवस्थापनको विषयमा मागेको जवाफ नदिएको भन्दै उनले राजीनामा मागेका हुन् । यसअघि नीति […]