राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा देखिएको कलह थामिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि उनले पार्टी छाडेर दुर्गा प्रसाईंसँग गला मिलएका छन् । गत फागुन २१ को चुनावमा निराशाजनक नतिजापछि वरिष्ठ नेता रवीन्द्र मिश्र पनि राजनीतिबाट अलग भएर बसेका छन्। यस्तोमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय समिति बैठकलाई […]