सामुदायिक कुकुर नियन्त्रणको अभियान प्रभावकारी (भिडियाे रिपाेर्ट)

चितवन, गिताञ्जली अधिकारी । चितवनको कालिका नगरपालिकामा समस्याको रुपमा रहेका सामुदायिक कुकुर नियन्त्रणको अभियान प्रभावकारी बनेको छ । सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्दै रेबिज रोग व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन भएको स्थायी बन्ध्याकरण अभियान प्रभावकारी बनेको हो । अभियानले समुदायमा छाडा कुकुरको समस्या घट्ने र सर्वसाधारणले सुरक्षाको अनुभव गर्ने अपेक्षा गरिएको छ । कुकुरको अनियन्त्रित वृद्धिदर […]