काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा दमन गरेको आरोपमा मंगलबार पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसरले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेर परिसरमा पठाएको थियो । जिल्ला प्रहरी परिसर […]