काठमाडाैं । देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी रहेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहीबार बिहान ८ बजेदेखि शुरु भएकाे जनाएकाे हाे । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुने भएकाे छ । बोर्डका अनुसार यसवर्ष चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी […]