रविको स्वागतमा उठे रास्वपाका सांसद, बालेनसँग हात मिलाएर बसे रवि
शपथ हलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर ढिलो पुग्दा हल भित्र रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित उपसभापति डोरप्रसाद अर्याल, स्वर्णिम वाग्लेसहित सबै रास्वपाका सांसदले उठेर स्वागत गरेका थिए ।