मान्ठहरूका नाममा

भर्खरै मात्र नेपालमा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनको सबभन्दा शक्तिशाली बिम्ब छ, एउटा रक्तरञ्जित जुत्ता। तपाईं हामी सबैलाई थाहा छ, त्यो जुत्ता हो भाइ प्रकाश बोहराको। जो स्वयं कर्णालीवासी हुन्।